राष्ट्रपति पौडेलद्वारा विपद्को खतराबाट सजग रहन अपिल
शनिबार, १८ असोज २०८२, २२ : १२
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले देशभर बाढीपहिरो र डुबानको जोखिमबारे सजग रहन अपिल गरेका छन्।
- उनले विपदको समयमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न आग्रह गरेका छन्।
- राष्ट्रपति पौडेलले उद्धार र राहतका लागि राज्यका सबै निकायलाई खटिन अपिल गरेका छन्।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढीपहिरो तथा डुबानको खतराबारे सजग रहन अपिल गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै उनले विपदमा धैर्यतापूर्वक चुनौतीको सामना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
राष्ट्रपति पौडेलले यस विपत्तिको घडीमा शीघ्र उद्धार र राहतका लागि खटिन राज्यका सबै निकायलाई अपिल पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण