अपडेट
बाढी–पहिरोमा परेर इलाममा मृत्यु हुनेको संख्या २८ पुग्यो
आइतबार, १९ असोज २०८२, १२ : ४६
सारांश
- इलाममा अविरल वर्षापछिको बाढी तथा पहिरोमा परेर २८ जनाको मृत्यु भएको छ।
- सशस्त्र प्रहरीका अनुसार विभिन्न स्थानमा बाढीपहिरोमा परी २ जना घाइते भएका छन्।
- सूर्योदय, इलाम नगरपालिका, देउमाई, खापखुकपुङ, मान्सेबुङ, माइजोकमाई र सन्दकपुरमा मृत्यु भएको छ।
काठमाडौँ । अविरल वर्षापछिको बाढी तथा पहिरोमा परेर इलाममा २८ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले इलामका विभिन्न स्थानमा गरेर २८ जनाको मृत्यु भएको जानकारी दिए ।
यस्तै अन्य दुई जना घाइते भएका छन् । सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, फाकफाेकथुम गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।
यस्तै माइजोकमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण