जसपा नेपालको कोशी र मधेस प्रदेश समितिको अधिवेशन हुँदै
शुक्रबार, २४ असोज २०८२, ०८ : ५९
सारांश
- जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी र मधेस प्रदेश समितिको अधिवेशन गर्दैछ।
- कोशी प्रदेशको अधिवेशन विराटनगरमा असोज २५ र २६ गते हुनेछ।
- मधेस प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २७ र २८ गते हुनेछ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई वटा प्रदेश समितिको अधिवेशन गर्न लागेको छ । पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
कोशी प्रदेश समितिको अधिवेशन असोज २५ र २६ गते विराटनगरमा हुने भएको छ भने मधेस प्रदेश समितिको अधिवेशन लागि असोज २७ र २८ गते जनकपुरधाममा हुने छ । बाँकी प्रदेश समितिहरू पनि अधिवेशनको तयारीमा जुटेको बस्नेतको भनाइ छ ।
जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण