महिला राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान
शनिबार, २५ असोज २०८२, ०९ : ०७
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक पदको लागि दरखास्त आह्वान गरेको छ।
- क्यानले व्यावसायिक क्रिकेटमा कम्तीमा पाँच वर्षको प्रशिक्षण अनुभव हासिल गरेको व्यक्तिलाई आवेदन दिन आह्वान गरेको हो।
- इच्छुक व्यक्तिहरूले अक्टोबर २५ सम्म आफ्नो व्यक्तिगत विवरण र पदको लागि इच्छा सहित आवेदन दिन सक्नेछन्।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । क्यानले आज एक सूचना प्रकाशित गर्दै मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।
व्यावसायिक क्रिकेटमा कम्तीमा पाँच वर्षको प्रशिक्षण अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
क्यानले योग्यता पुगेका व्यक्तिलाई आफ्नो व्यक्तिगत विवरण र पदको लागि इछ्याएको कारण सहित अक्टोबर २५ सम्म आवेदन दिन भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण