फोटोफिचर
फुटबलका स्वतन्त्र समर्थकहरूद्वारा एन्फा गेटमा प्रदर्शन (तस्बिरहरू)
आइतबार, २६ असोज २०८२, ११ : ४७
सारांश
- स्वतन्त्र समर्थकहरूले नेपाली फुटबलमा देखिएको अव्यवस्थाविरुद्ध एन्फा गेट अगाडि धर्ना दिए।
- फुटबल लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताको विरोधमा प्रदर्शन भएको थियो।
- प्रदर्शनकारीहरूले फुटबल क्यालेन्डर र ए डिभिजन लिगको बारेमा प्लेकार्डहरू प्रदर्शन गरे।
काठमाडौँ । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकहरूले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन्। उनीहरुले एन्फा गेट अगाडि प्रदर्शन गरेका हुन् ।
धर्नामा सहभागीहरूले “फुटबल क्यालेन्डरमा होइन, ग्राउन्डमा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ ए डिभिजन कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
_cLHWdr9qBT.jpg)
_8q1NXHJGg0.jpg)
_dz3Szsmm8P.jpg)
_C7R812RLYt.jpg)
_5htL7eR8V3.jpg)
_ORoLUk20WP.jpg)
_hGwpv4S5Ns.jpg)
_pRUIxEhXqp.jpg)
_teSoiHlMNb.jpg)
_hEl6BzMLy7.jpg)
_8kJEiTJNY0.jpg)
_aN4fPppNa8.jpg)
_bmJVBqkNmM.jpg)
_HBR9p0YB7r.jpg)
_MiUIxWD9dc.jpg)
_U3B4oezqgv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण