शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने
आइतबार, १६ कात्तिक २०८२, १७ : ४१
सारांश
- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिंहदरबारबाट नियमित काम सुरु गरे।
- जेनजी विद्रोहको क्षतिपछि मन्त्रालयको काम लैनचौरबाट भएको थियो।
- मन्त्री पुन असोज ६ गते शिक्षामन्त्री बनेका थिए र ७ गतेदेखि केशरमहलमा थिए।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट सुरु गरेका छन् । जेनजी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पुर्यापछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट सुरु गरिएको थियो ।
सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम सुरु गरेका हुन्। मन्त्री पुन गत असोज ६ गते शिक्षामन्त्री बनेका थिए । उनी असोज ७ गतेदेखि केशरमहलमै बस्दै आएका छन् । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण