बलात्कार मुद्दाका फरार कैदी कपनबाट पक्राउ
शुक्रबार, २१ कात्तिक २०८२, १६ : ५०
सारांश
- बलात्कार मुद्दाका कैदी प्रकाश पाँचकोटीलाई काठमाडौँको कपनबाट पक्राउ गरिएको छ।
- उनी सङ्खुवासभाका हुन् र कपनको मिलन चोकबाट पक्राउ परेका हुन्।
- पाँचकोटी भदौ २४ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका थिए।
काठमाडौँ । जेलबाट भागेका बलात्कार मुद्दाका एक जना कैदीलाई प्रहरीले काठमाडौँको कपनबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिका–६ घर भएका ६० वर्षीय प्रकाश पाँचकोटी छन् । प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले उनलाई शुक्रवार कपन स्थित मिलन चोकबाट पक्राउ गरेको हो ।
उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण