मधेस प्रदेशको सरकारबारे छलफल गर्न मोर्चाको बैठक बस्दै
शनिबार, ०६ मङ्सिर २०८२, ११ : १०
सारांश
- शनिबार संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ।
- बैठकमा आगामी निर्वाचनको तयारी र रणनीतिबारे छलफल हुनेछ।
- लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बैठक बस्नेछ।
काठमाडौँ । शनिबार सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा आज दिउँसो मोर्चाको मूल समितिको बैठक बस्न लागेको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले बताए ।
सो बैठकको अध्यक्षता लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले गर्ने बताइएको छ । बैठकमा आगामी निर्वाचनका तयारी र रणनीति, मोर्चाको सङ्गठनात्मक विस्तार, मधेस प्रदेशको सरकार तथा अन्य समसामयिक विषयबारे छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण