दोधारकाबिच दल दर्ता गर्ने राप्रपा नेपालको निर्णय
मङ्गलबार, ०९ मङ्सिर २०८२, १६ : ३४
काठमाडौँ । राप्रपा नेपालले दोधाराबिच आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।
त्यसका लागि चुनाव अगावै न्यूनतम सुधारका निम्ति पार्टीले निरन्तर दबाब दिने जनाएको छ ।
अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न प्रस्ताव समेत पारित गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
‘सुधारको आशा र विश्वास गर्दै निर्वाचनमा सहभागिताका निम्ति निर्वाचन आयोगको आह्वान अनुसार चुनावमा भाग लिने प्रयोजनका लागि राप्रपा नेपाललाई आयोगमा दर्ता गर्ने निर्णय यो बैठकले गरेको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण