राताेपाटी ब्रिफिङ
१० बजे १० समाचार : हाइप्रोफाइलको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर, मधेसमा ‘सीएम’ बन्न रस्साकस्सी
बिहीबार, १८ मङ्सिर २०८२, २२ : ००
आज २०८२ मंसिर १८ गते बिहीबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- कांग्रेसमा सभापतिका पाँच उम्मेदवार
गत सोमबार केन्द्रीय कार्यसमितिले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
- हाइप्रोफाइलको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइल व्यक्तिहरूका निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरिएको छ ।
- सुदनको दौडधुप : रवि, बालेन र कुलमानलाई एकै ठाउँमा उभ्याउन सक्लान् ?
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङ चर्चामा छन् । उनी अहिले जेनजी अगुवाहरूमध्ये प्रभावशाली मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण