राजनीति
ओली नआएपछि शंकरले बुझे ईश्वरकाे ‘काउन्टर प्रस्ताव’
सोमबार, २२ मङ्सिर २०८२, १५ : ४३
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा पेश गर्ने फरक दस्ताबेज महासचिव शंकर पोखरेललाई बुझाएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली कार्यालय नआउने भएपछि सोमबार महासचिवलाई उनले महाधिवेशनमा पेश गर्ने फरक दस्ताबेज बुझाएका हुन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेल दस्ताबेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण