एमाले महाधिवेशन
गणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक गरिने
बिहीबार, ०३ पुस २०८२, ०७ : ४७
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनको मतदान सकिएपछि मुचुल्का उठाउने काम सुरु भएको छ।
- निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको तीन घण्टाभित्र नतिजा आउने छ।
- महाधिवेशनमा २ हजार २२७ मत खसेको थियो, जसमा ३६ जना सहभागी भएनन्।
काठमाडौँ । नेकपा एमाले ११औँ राष्ट्रिय महाधिवेशनको मतदान सम्पन्न भएसङ्गै मुचुल्का उठाउने काम सुरु भएको छ ।
मतगणना सुरु भएको तीन घण्टामा सम्पुर्ण मतपरिणाम आईसक्ने जानकारी निर्वाचन आयोगले दिएको छ ।
कुल मतदाता २ हजार २६३ रहेकोमा २ हजार २२७ मत खसेको थियो । ३६ जना मतदान प्रक्रियामा सहभागी भएका थिएनन् ।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण