राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन (तस्बिरहरू)
सारांश
- सरकारद्वारा गठित राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गरेको छ।
- समितिले कांग्रेस पार्टी कार्यालय पुगेर नेताहरूसँग निर्वाचनको वातावरण बनाउने विषयमा छलफल गरेको छ।
- भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न पार्टी कार्यालयमा आगजनी भएको थियो।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली कांग्रेस पार्टी कार्यालय पुगेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको संवाद समिति कांग्रेस पार्टी कार्यालय पुगेको हो । सरकारी टोली सम्वाद र कार्यालय अनुगमनका लागि सुरुमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेको हो भने यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने छ ।
_1AaBADy9U2.jpg)
कांग्रेस पार्टी कार्यालयमा सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा नेताहरूसँग छलफल गर्ने र जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन पनि गरेको छ ।
_f55pvIu0IW.jpg)
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।
_PD4o2OVkuW.jpg)
_pJCJA6bnVy.jpg)
_cjaqrlgw6q.jpg)
_yHKsuJJZNe.jpg)
_ZB0P4klTsT.jpg)
_dUYhDZvDOU.jpg)
_2R2Jkh46Iz.jpg)
_KC12T2RTQz.jpg)
_MBIXsVlPOb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण