नेकपाका केन्द्रीय सदस्यहरूले लिए शपथ, तस्बिरहरू
मङ्गलबार, २९ पुस २०८२, १४ : १४
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलबार दिउँसो २ हजार ४९९ केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । जेष्ठ नेता एनके प्रसाईँले नेकपाका केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
शपथ लगत्तै प्रसाईँले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई परिचय पत्र हस्तान्तरण गरेका थिए ।
नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको छ ।
_1d5dkuR8NJ.jpg)
_Bhraw1N7YQ.jpg)
_OModFvUpJX.jpg)
_uwZla4ewSq.jpg)
_xyCujbNcRL.jpg)
_KV0Vvxdz6h.jpg)
_7mqaSAgfzf.jpg)
_kQcOgtEckZ.jpg)
_7D8OdsktCU.jpg)
_IRHAbwdl7o.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण