फोटो फिचर
काठमाडौँ–५ मा कमल थापाले गरे उम्मेदवारी दर्ता, तस्बिरहरू
मङ्गलबार, ०६ माघ २०८२, ११ : ३१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौँ ५ मा उम्मेदवारी दर्ता गर्ने थापा पहिलो उम्मेदवार हुन् । उक्त क्षेत्रमा एमालेका ईश्वर पोखरेल र नेपाली कांग्रेसका प्रदीप पौडेलले पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण