हर्क साम्पाङको पार्टीबाट तामाङले काठमाडाैँमा गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : १२
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम,संस्कृति पार्टीबाट समीर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले मंगलबार काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ताको समय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण