फोटो फिचर
घाम ताप्दै सर्वसाधारण, तस्बिरहरू
बुधबार, ०७ माघ २०८२, १५ : ४१
काठमाडौँ । माघ महिना लागेयता कै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कम देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मापन गरेको बुधबार बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो ।
हिजो मंगलबार सुरुवाती मापनमा ४.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि घटेर ४.४ डिग्री सेल्सियस कायम भएको थियो ।
मौसम महाशाखाका अनुसार जाडोयाम बाँकी नै रहेकाले मौसम प्रणाली भित्रिएका खण्डमा तापक्रम अझै घट्ने सम्भावना छ ।
यसरी तापक्रम घट्दो अवस्थामा रहँदा सर्वसाधारणहरू उपत्यकाका विभिन्न स्थानहरूमा घाम ताप्दै गरेको देखिन्छ ।
_LCRXueXLJp.jpg)
_epGbwo7rdH.jpg)
_sRuUgAZHWB.jpg)
_nMokchuS3X.jpg)
_N8iZUlFoS3.jpg)
_nigU3IbdTX.jpg)
_nyqRUgKbqR.jpg)
_fc5IieBqDt.jpg)
_2VEbGq85K5.jpg)
_b3l9LpN4zO.jpg)
_KsiLBpwIWC.jpg)
_QJBhfKzlkb.jpg)
_fjDVbbx9oB.jpg)
_uJhKQ2bXP8.jpg)
_RYpMDaWGR1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण