धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
शुक्रबार, २३ माघ २०८२, १० : ३०
सारांश
- कैलालीमा एक युवक मृत फेला परेका छन्।
- मृतकको पहिचान डडेलधुराका २३ वर्षीय मुकुन्दराज जोशीको रूपमा भएको छ।
- जोशी माघ १९ गतेदेखि बेपत्ता थिए, उनको शव देवरिया वनस्पति उद्यानको जङ्गलमा भेटिएको हो।
कैलाली । धनगढीको जङ्गलमा एक जना मृत अवस्थामा फेला परेका छन् । डडेलधुराको अजयमेरू गाउँपालिका–२ बस्ने २३ वर्षीय मुकुन्दराज जोशी धनगढीको जङ्गलमा मृत फेला परेका हुन्।
धनगढी–उपमहानगरपालिका–१३ राजपुर स्थित मार्केटिङ्को काम गर्ने जोशी माघ १९ गते बेपत्ता भएका थिए । उनका आफन्त र प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार अपराह्न ४ बजेर ४५ मिनेटमा कैलालीको धनगढी उपमहानगरपालिका–७ मा रहेको देवरिया वनस्पति उद्यानको पछाडि जङ्गलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट अनुसन्धान भइरहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण