नेपाललाई चौथो सफलता, ऐरीको बलमा बेथेल क्याच आउट
आइतबार, २५ माघ २०८२, १६ : २८
मुम्बई । नेपालले इंग्ल्यान्डविरुद्ध चौथो सफलता हात पारेको छ ।
दीपेन्द्र सिंह ऐरीको बलमा लोकेश बमले याकुब बेथेललाई क्याच आउट गराएका हुन् ।
यससँगै टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले १३ ओभर चल्दै गर्दा ४ विकेटको क्षतिमा १२८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण