नेपालले गुमायो तेस्रो विकेट, आशिफ शेख पनि आउट
बिहीबार, २९ माघ २०८२, १५ : ५२
मुम्बई । टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध नेपालले लगातार विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रूपमा आशिफ शेखलाई गुमाएको हो ।
आशिफले २० बलमा २० रन मात्र जोड्न सके । यसअघि कप्तान रोहित पौडेलले २३ तथा कुशल भुर्तेल मात्र ५ रन बनाएर आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण