आजपाको केन्द्रीय कमिटी पुर्नगठन, अध्यक्षमा प्रभु साह (सूचीसहित)
सारांश
- आम जनता पार्टी (आजपा) ले काठमाडौंमा केन्द्रीय कमिटी पुनर्गठन गरेको छ।
- प्रभु साहको अध्यक्षतामा ३३७ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ।
- कमिटीमा सहअध्यक्ष, कार्यालय सदस्य र सचिवालय सदस्यहरू रहेका छन्।
काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । ७ चैतमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठक प्रभु साहको अध्यक्षताामा ३३७ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन गरिएको हो ।
साहको अध्यक्षतामा पुर्नगठन गरिएको केन्द्रीय कमिटीको सहअध्यक्षमा तिलक थापामगर, कार्यालय सदस्यहरुमा रितादेवी साह, समिना हुसेन, बिल्टु यादव, अशोक लामा, त्रिभुवन साह, चन्द्रभुषण साह, धनकुमारी मगर, आत्माराम साह, सियाराम कुशवाहा, उमेश कुशवाहा र देवी पण्डित रेग्मी रहेका छन् ।
केन्द्रीय सचिवालय सदस्यमा बिक्रम बहादुर बम, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, चेतबहादुर कुँवर, राधेश्याम साह, रविन्द्रप्रसाद सिंह, जुरीलाल मोची, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, लालबाबु मन्सुरी, कैलाश महतो, लखिन्द्र साह, उदयचन्द्र प्रसाद, नरेश तुरहा, श्रीभगवान पटेल, श्रीलाल महासेठ, बिजय यादव, सुभाषप्रसाद साह, भोला पाण्डे, कुमारी बबिता, रञ्जुकुमारी साह, सञ्जय यादव, ठागा दास, बालकृष्ण सापकोटा, उमाशंकर साह, उपेन्द्र साह, पासाङ तामाङ, सरोजकुमार बछार, शिव थापा, अनिल झा, राजेश साह, किशोरी साह, रामनाथ माझी लगायतका रहेका छन् ।
१३ सदस्यीय केन्द्रीय कार्यालय, ९१ सदस्यीय केन्द्रीय सचिवालय २५७ सदस्यीय केन्द्रीय सदस्य र बैकल्पिक सदस्य सहित ३३७ सदस्यीय केन्द्रीय रहेको साहले बताए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण