बुबाको हत्या अभियोगमा छोरा पक्राउ
सोमबार, १४ वैशाख २०८३, ०० : ३४
लुम्बिनी । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ बेलडाँडा घर भएका २४ वर्षीय सुनिल थारुले यही वैशाख ११ गते बुबा ५८ वर्षीय जङ्गबहादुरलाई घाँटी अँठ्याइ बेहोस पारी भागी फरार रहेका थिए ।
घाइते जङ्गबहादुरलाई कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनामा बुबाको हत्या अभियोगमा छोरा सुनिललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण