अपडेट
प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ दिउँसो साढे १ बजे
मङ्गलबार, ०५ जेठ २०८३, ११ : ३१
सारांश
- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको सुनुवाइ दिउँसो साढे १ बजे हुने भएको छ ।
- संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कडेलले दिउँसो १ बजे सुनुवाइ हुने भन्दै उपस्थित हुने व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्र लेखेका छन् ।
- शर्माविरूद्ध १६ वटा उजुरी परेका छन् र संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते उनलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको सुनुवाइ दिउँसो साढे १ बजे हुने भएको छ ।
संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कडेलले दिउँसो १ बजे सुनुवाइ हुने भन्दै उपस्थित हुने व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्र लेखेका छन् ।
शर्माविरूद्ध १६ वटा उजुरी परेका छन्। संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।
समितिमा बिहान शर्माविरूद्ध परेका उजुरीबारे छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण