शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रमाना दिए/लिएका कर्मचारीको विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको/दिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । एक साताभित्र खटाइएको क्षेत्रको रमाना...