आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञको अभाव

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बाल रोग विशेषज्ञ नहुँदा बच्चाहरूको उपचारमा समस्या  भएको छ । करिब ६ महिनादेखि बाल रोग विशेषज्ञ नहुँदा प्रतिष्ठानमा बालबालिकाको जटिल उपचारका...