सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै

झापा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई  पक्राउपछि   काठमाडौँ पठाइएको छ ।  झापा प्रहरीले उनलाई बुद्ध...