शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

दीपक भट्टसहित ३९ विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं । विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ३९ जनाविरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले ३५ प्राकृतिक व्यक्ति...