शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रविको मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्चले खोजेको ‘थप सक्कल प्रमाण’ के हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘संगठित अपराध’का अभियोगहरू हटाउने वा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतले ‘थप सक्कल प्रमाण’ झिकाउने...