कोरोना भाइरस (कोभिड १९) संक्रमण बढन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बैठक बसेको छ । सरकारले ‘लकडाउन’ गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार बसेको बैठकले लकडाउनको अवधिभर साथै विश्वभर...