नेपालमा पछिल्ला दिनहरुमा कोरोनाभाइरसको संक्रमण दर घट्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो एक महिनाको तथ्यांकलाई केलाउने हो भने महिनाको सुरुवातको तुलनामा महिनाको अन्तिम दिन...