कोरोनाभाइरस (कोभिड–१९) को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्ने पूर्व तयारीस्वरुप ७ करोड...