बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै

काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ...