बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम, उत्पादन वृद्धि हुने विश्वास

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना...