मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द

काठमाडौँ । सडक डिभिजन कार्यालय जुम्लाले सम्झौता अनुसार समयमै काम सम्पन्न नगर्ने चारवटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।   बारम्बार म्याद थप गर्दा र लिखित तथा मौखिक रूपमा...