सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जेएन.१ भेरिएन्टबारे के भन्छ विश्व स्वास्थ्य संगठन ?

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार नयाँ कोभिड–१९ संस्करण जेएन.१ लाई ‘भेरिएन्ट अफ इन्ट्रेस्ट’ को रूपमा वर्णन गरेको छ । संगठनका अनुसार प्रमाणहरूले यो भेरेएन्टले मानिसहरूको स्वास्थ्यमा भने...