काठमाडौँ । विधानअनुसार ४ वर्षमा हुनुपर्ने नियमित महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अन्तरसंघर्ष बढ्न थालेको छ । आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिका...