सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा चार जनालाई मृत्युदण्डको सजाय

तेहरान । इरानको एक अदालतले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।  इरानी समाचार एजेन्सी फार्सको रिपोर्टअनुसार चार अपराधीहरूको राष्ट्रियता खुलासा गरिएको छैन ।...