जेरुसेलम । इजरायलले जनवरीको युद्धविरामपछि गाजा क्षेत्रमा सबैभन्दा घातक आक्रमण गरेपछि हमासको कब्जामा रहेका बन्धकका परिवारहरुले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ‘बन्धकहरूको हत्या र बेपत्ता हुने काम रोक्न’ माग गरेका छन् । ...