इजरायल । लेबनानी र इजरायली नागरिक प्रतिनिधिहरूले हिजबुल्लाहसँगको युद्धमा एक वर्षअघि लागू भएको युद्धविराम अनुगमन संयन्त्र अन्तर्गत बुधबार दशकौँपछिको पहिलो प्रत्यक्ष वार्ता गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ। सन्...