शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा सेनाको कारबाही, १५ तालिवान लडाकू मारिए

काबुल । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा कम्तिमा १५ जना तालिबान लडाकू मारिएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा बुधबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान...