मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशका ९ सयभन्दा बढी पत्रकारको दुर्घटना बिमा

लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना बिमा गरिएको छ । पत्रकारिता गर्ने क्रममा पत्रकारहरू भवितव्यमा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बिमा गरिएको हो । ...