सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय तह उपनिर्वाचनमा एमाले : २२ ठाउँमा मत बढ्दा १९ मा घाटा (सूचीसहित)

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा नेकपा एमालेले अघिल्लो निर्वाचनको तुलनामा १ हजार ४०८ मत कम पाएको छ । निर्वाचन भएका ४२ स्थानमा एमालेले यसपटक कुल ३८ हजार ९९८ मत पाएको...