काठमाडौँ । असोज ११ र १२ गतेको वर्षापछि मुलुकमा ठुलो जनधनको क्षति भएको भन्दै सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेयता राजनीतिक गतिविधिहरू ठप्प छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...