काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै जना वर्तमान एमालेको भरभराउँदो पङ्क्ति मात्र रहेको दाबी गरेका छन्...