सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले जनयुद्धबाट प्राप्त उपलब्धिहरूको उपभोग गर्ने तर जनयुद्धलाई अस्वीकार गर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गरेका छन् । ...