शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

चुनावी गठबन्धनबारे दुई धारमा विभाजित काँग्रेसले कुन बाटो रोज्ला ?

स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिसकेका छन् । सबैजसो स्थानीय तहमा निर्वाचन केन्द्रित गतिविधि बढ्न थालेको छ । दलहरू संगठन विस्तार, घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिन...