काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बसिरहेको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेको हो । गगन थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक...