काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापालक्षित टिप्पणी गरेका छन् । महासचिव पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु चाहिँ स्वाभिमान भएको...