शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद श्रेष्ठको प्रश्न : दुर्गा प्रसाईंलाई स्वचालित हतियार राख्ने अनुमति कसले दियो ?

काठमाडौँ । सांसद कृष्णगोपाल श्रेष्ठले दुर्गा प्रसाईंलाई स्वचालित हतियार राख्ने अनुमति कसले दिएको भन्दै प्रश्न गरेका छन् ।  बुधबार सांसद श्रेष्ठले राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो प्रश्न गरेका हुन्...