विराटनगर । नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलकामा आइतबारदेखि सुरु भएको छ । सोमबार सकिने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७४ जनाको उपस्थिति...